ग्लोबल आईएमईका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकहरुले काठमाडौंभित्र सञ्चालित मेट्रो मार्टका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ … पूरा पढ्नुहोस् »