घोराही सिमेन्टको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष आव २०७९।८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनश सेयर वितरण गर्ने प्रस्ताव … पूरा पढ्नुहोस् »