चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । तय … पूरा पढ्नुहोस् »