चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको छ । टीकापुर घटनाका पीडितका तर्फबाट शारदा कठायतले सर्वोच्चमा रिट दायर गरेकी हुन् । मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिट दर्ता नहुँदै राष्ट्रपतिले … पूरा पढ्नुहोस् »