नेपाली राजनीतिमा विकृति बढ्यो, छट्टुहरू हाबी हुन थाले : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा विकृति बढ्दै गएकाले छट्टुहरू हाबी हुन थालेको बताएका छन्। आज काठमाडौँमा कांग्रेस नेता नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसका अवसरमा आयोजित नेपाली लोकतान्त्रिक … पूरा पढ्नुहोस् »