डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानबिन आयोगले बुझायो प्रतिवेदन

काठमाण्डौं । विद्युतको डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद छानबिन गर्न गठित आयोगले प्रतिवेदन बुझाएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिचन्द्र लाल नेतृत्वको आयोगले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई … पूरा पढ्नुहोस् »