तेस्रो राष्ट्रपतिको खोजी, को बन्ला ?

काठमाडौं । दोस्रो कार्यकाल पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी निकट भविष्यमै घर फर्कंदैछिन् । उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पनि हुन् । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा।रामवरण यादवले पनि करिब … पूरा पढ्नुहोस् »