देव दर्शन सहकारीको १५ औं साधारण सभा सम्पन्न

काठमाण्डौं । देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा सांसद कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभामा … पूरा पढ्नुहोस् »