रुपन्देहीको विकासले समग्र देश विकासको आधार : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मुलुुकको करिब मध्यभागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताए । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, … पूरा पढ्नुहोस् »