दोस्रो खेलमा आज कतारसँग खेल्दै नेपाल

काठमाडौं । नेपालले जारी एसीसी प्रिमियर कपमा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ । उक्त खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान-१ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा … पूरा पढ्नुहोस् »