धरानका मेयर साम्पाङले भेटे गृहमन्त्री लामिछाने

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । आज आइतबार मन्त्रालयमा भेट्दै मेयर साम्पाङले धराने जनताका केही सरोकारका माग राखेका थिए । केही दिनयता … पूरा पढ्नुहोस् »