नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा जान सहमत, सरकारले पूर्णता पाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जाने विषयमा सहमत भएको छ । सोमबार र मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहजीकरणमा बालुवाटारमा बसेको बैठकमाबाट यस्तो सहमति निस्किएको स्रोतले जनाएको छ … पूरा पढ्नुहोस् »