निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर मृत्यु

नवलपरासी । नवलपरासी पूर्वको नन्दपुरमा निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गएको छ ।मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० … पूरा पढ्नुहोस् »