नेपाल प्रहरीका ७० इन्स्पेक्टरको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलबार आवश्यकताअनुसार ७० जना इन्स्पेक्टरको सरुवा गरेको हो । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज … पूरा पढ्नुहोस् »