पपुवा न्युगिनीमा भूकम्प : कम्तीमा ५ जनाको मृत्यु

एजेन्सीपोर्ट मोर्सबाई । पपुवा न्युगिनीमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको ७ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा धेरै घरहरु भत्किएका छन् । भूकम्पपछि … पूरा पढ्नुहोस् »