पर्यटकले दिक्क पारेपछि जापानको माउन्ट फुजीलाई पर्दाले छेकिंदै

जापानमा भने पर्यटकहरुले बढी फोटो खिचेपछि हिमालको दृश्य नै छोप्नुपर्ने स्थिति आइलागेको छ । विश्वमा सबैभन्दा धेरै तस्वीर खिचिएको पहाड हो, जापानको माउन्ट फुजी । हिउँले ढाकिएको माउन्ट फुजीको आकर्षक … पूरा पढ्नुहोस् »