पानीका मुहान सुक्दै जानु हामी सबैका लागि चिन्ताको विषय हो : मन्त्री यादव

खानेपानीमन्त्री महिन्द्र राय यादवले बर्सातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको अधिकतम सदुपयोग गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराइने प्रतिबद्धता जनाउएका छन् । उनले राष्ट्रिय … पूरा पढ्नुहोस् »