प्रभु बैंकको पोइन्ट अफ सेल मार्फत अतिरिक्त बैंकिङ सेवा

काठमाडौं । प्रभु बैंक लिमिटेडले पोइन्ट अफ सेल पीओएस मार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन अटोमेटेड टेलर मेसिन एटीएम सञ्चालन … पूरा पढ्नुहोस् »