बालेन माथि आयो चुनौति , रोकियो महानगरको फोहोर, फोहर उठ्न केही दिन लाग्ने

काठमाडौँ । महानगरको फोहोर पुन: अवरोध भएपछि महानगरलाई चुनौति सुरु भएको छ । बञ्चरेडाँडा लगाएतमा फोहोर व्यवस्थापन हुनमा फेरि अवरोध उत्पन भएपछि स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न … पूरा पढ्नुहोस् »