फ्रान्सेली टोली विमान दुर्घटनाबारे अध्ययन गर्न घटनास्थलमा

काठमाडौं । गत आइतवार पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ । नेपाल आएका टोली एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय … पूरा पढ्नुहोस् »