बाढीपहिरो र डुवानबाट पीडितको उचित प्रबन्ध गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले संखुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुवानबाट पीडितको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले आइतबार जारी गरेको विज्ञप्तिमा मानवीय … पूरा पढ्नुहोस् »