बिल देखाउदै तोसिमा- डायलायसिस गर्दा औषधिमा ठगेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोशिमा कार्कीले भक्तपुरस्थित शहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रले डायलायसिस गर्दा औषधिमा ठगेको आरोप लगाएकी छन् । प्रतिनिधिसभामा बोल्दै सांसद … पूरा पढ्नुहोस् »