बैंक खाता खोल्नदेखि लालपुर्जा जारी गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र लिन थप कसिलो व्यवस्था घोषण गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०।८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति … पूरा पढ्नुहोस् »