बैतडीबाट तीन वर्षमा दुई सय जना बेपत्ता

काठमाडौँ । भारतसँग सीमा जोडिएको यस जिल्लाबाट पछिल्लो तीन वर्षमा करिब दुई सय जना हराएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म एक सय ८९ जना हराएका प्रहरी प्रवक्ता, … पूरा पढ्नुहोस् »