भक्तपुरमा ग्याँस लिक भएर आगलागी हुँदा एकको मृत्यु

काठमाडौं । भक्तपुरमा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका ९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको … पूरा पढ्नुहोस् »