भरतपुरमा गठबन्धनबाट रेनु दाहालको उम्मेदवारी

काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । नेपाली कांग्रेससहित गठबन्धन दलका तर्फबाट दाहालले आज उम्मेदवारी दर्ता गरेकी … पूरा पढ्नुहोस् »