मछिन्द्र जित बिहीन, मनाङसँग बराबरी खेल्दै जोड्यो एक अंक

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको तेस्रो खेलमा पनि साविक विजेता मछिन्द्र एफसी जित बिहीन बनेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्रले तेस्रो खेलमा आइतबार मनाङ मर्स्याङ्दी … पूरा पढ्नुहोस् »