मनमैजु माध्यमिक विद्यालयमा बलराम सिटौला छात्रवृत्ति अक्षयकोष स्थापना

काठमाडौं । तारकेश्वर नगरपालिका वडा न ९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगददुई लाख सहयोग गरेका छन् । उत्कृष्ट एवम् मिहिनेती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि वडाध्यक्ष सिटौलाले छात्रवृत्ति … पूरा पढ्नुहोस् »