चार पालिकामा मतगणना सुरु, महानगरमा सर्वदलीय बैठक

काठमाडौँ । जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ । ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ । … पूरा पढ्नुहोस् »