माछापुच्छ्रे बैंकले डाक्यो वार्षिक साधारणसभा

काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असोज १८ गते बिहीबार वार्षिक साधारणसभा गर्ने भएको छ । यससँगै चालू आर्थिक वर्ष २०७९।८० को साधारणसभाको मिति तय गर्नेमा माछापुच्छ्रे पहिलो बैंक बनेको छ … पूरा पढ्नुहोस् »