माछापुच्छ्रे बैंक र लुलु एक्सचेञ्जबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र लुलु एक्सचेञ्ज बहराइनबीच व्यावसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा र लुलु एक्सचेञ्जका महाप्रबन्धक एडिसन फर्नान्डेजले हस्ताक्षर … पूरा पढ्नुहोस् »