मालढुङ्गा–बेनी सडक: ठेक्का सम्झौता तोड्ने चेतावनी

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोडिने भएको छ ।  सम्झौता अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको … पूरा पढ्नुहोस् »