मुलुक जोगाउन ठूला राजनीतिक दलहरुबिच सहकार्य आवश्यक छ: रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच सहकार्य आवश्यक रहेको बताएका छन् । मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक … पूरा पढ्नुहोस् »