पहिराले घर बगाउँदा दुईको मृत्यु, तीन जना बेपत्ता

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको … पूरा पढ्नुहोस् »