यामाहाद्वारा महाएक्सचेन्ज मेला २०८१ को घोषणा

काठमाण्डौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्सले सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट यामाहा महाएक्सचेन्ज मेला २०८१ु को सुरूवात भएको घोषणा गरेको छ। कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार … पूरा पढ्नुहोस् »