रुसलाई जी २० बैठकमा बस्ने अधिकार छैन : बेलायत

एजेन्सीमस्को । रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको  विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । ‘युक्रेनमा उसको आक्रामकता जारी रहँदा रूसलाई जी २० … पूरा पढ्नुहोस् »