रेमिटलीबाट पठाएको पैसा सिधै आईएमई पे वालेटमा

काठमाडौं । रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधै दाबी गर्न सक्ने भएका छन् । यो सुविधाले ग्राहकलाई सहज तरिकाले विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम … पूरा पढ्नुहोस् »