लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभाको गोला बजारमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको … पूरा पढ्नुहोस् »