लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभाको गोला बजारमा


काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा न. ४ स्थित गोला बजारमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो । यो एक्स्टेन्सन काउन्टरको शुरुवात सँगै बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *