लामिछाने सहकारी प्रकरण- छानबिन समिति बनाउन कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान कायमै राखेको छ । आज (मंगलबार) सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समिति … पूरा पढ्नुहोस् »