लुम्बिनी विकासको एटिएम पोखराको रामबजारमा

काठमाडौं । लुम्बिनी विकास बैंकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट एटिएम सेवा सुरु गरेको हो । उक्त एटिएमको उद्घाटन पोखरा … पूरा पढ्नुहोस् »