बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठ वर्ष कैद

काठमाडौँ । बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ ।जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले वडा नं ६स्थित तेरहौताका … पूरा पढ्नुहोस् »