विद्युत् उत्पादन कम्पनी लिमिटेडले माग्यो सीईओको लागि आवेदन आह्वान

काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । विद्युत् उत्पादन कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति हुने … पूरा पढ्नुहोस् »