विधेयक सर्वसम्मत पारित

काठमाडौँ । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई सर्वसम्मत पारित गरेको छ । प्रदेशसभाको … पूरा पढ्नुहोस् »