विमानस्थलबाट १४ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट काठमाडौं आएका ४५ वर्षीय चन्द्र घलेलाई प्रहरीले … पूरा पढ्नुहोस् »