विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु 

काठमाडौँ । फ्रान्सको उच्च पहाडमा  एउटा  पर्यटक विमान दुर्घटना हुँदा  एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट … पूरा पढ्नुहोस् »