वैशाख १५ उपनिर्वाचन- आचारसंहिता उल्लंघन गरे तत्काल कारबाही

काठमाडौं । यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही गर्ने निर्वाचन आयोगले भनेको छ । प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »