शिवम् सिमेन्टले चलचित्र महापुरुषमा सहकार्य गर्ने

नेपाली कथानक चलचित्र महापुरुषमा आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ।उक्त सहकार्यका लागि सिमेन्ट लिमिटेड र षट्कोण आर्टस्बीच एक सम्झैतापत्रमा हस्ताक्षर भएको हो।हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट … पूरा पढ्नुहोस् »