संविधान नै स्थायित्वको बन्धक

अस्थिरता नेपाली राजनीतिको महारोग हो । राणा शासनको अन्त्यपछिका तिरहत्तर बर्ष यसरी नै अस्थिरता र अन्योलमा विते । सम्वत २००७ साल देखी २०१५ सालसम्म तीन–छ महिनामा नयाँ–सरकार बनिरहे । वि.सं … पूरा पढ्नुहोस् »