सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक भई एकीकत कारोबार सुरु गरेका छन् । एकीकृत कारोबारको शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले गरे । कार्यक्रममा … पूरा पढ्नुहोस् »